site stats
बाह्रखरी :: Baahrakhari
विचार
मुख्यसचिव पद : पदीय लोभ–लालचले अवमूल्यनमा, अनौठो रिटमा अचम्मको आदेश 
मुख्यसचिव पद : पदीय लोभ–लालचले अवमूल्यनमा, अनौठो रिटमा अचम्मको आदेश त्यसको लगत्तै होटल रामामा जनकपुरमा क्रियाशील सबै राजनीतिक दलका प्रतिनिधिसँगको बैठकबाट पहिले छनोट गरिएको ‘ल्यान्डफिल्ड साइट’ रद्द गर्ने र पहिचान भएको दुईमध्ये एक स्थानमा छनौट गर्ने निर्णय गरेर म काठमाडौं फर्केँ । पछि मेरो सहरी विकास मन्त्रालयबाट सरुवा भयो ।जनकपुरमा ‘ल्यान्डफिल्ड साइट’ बन्यो बनेन, त्यो मेरो जानकारीमा छैन । तर विमलेन्द्र निधिका  लागि सिर्जना भएको समस्या भने समाधान भयो । विमलेन्द्र निधि मसँग अत्यन्त खुसी भए । वास्तवमा मैले गरेको कामबाट मप्रति कृतज्ञ देखिन्थे ।