राजनीति

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।
“अख्तियार दुरुपयोग अनुसन्धान अयोगलले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचारप्रति, समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन । उक्त कार्यमा मेरौ कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु,” गृहमन्त्री लेखकले भने ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १८:०४
प्रतिक्रिया दिनुहोस्