site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जीवनभर अपराधकर्म तिरस्कार गरेका मान्छेलाई आरोप लगाएर चरित्र हत्या गरियो : गृहमन्त्री लेखक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जीवनभर अपराध कर्मलाई तिरस्कार गरेको मान्छेको चरित्र हत्या गर्ने उद्देश्यले भिजिट भिसाको नाममा आरोपित गर्ने काम भएको गृहमन्त्री रमेश लेखकले दाबी गरेका छन् ।

गृहमन्त्री लेखकले प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा अख्तियारको अनुसन्धानसमेत प्रभावित हुने खालको गतिविधि विपक्षी पार्टीहरुले गरिरहेको दाबी गरेका छन् । गलत सूचनाका आधारमा राजनीतिक व्यक्तिको जीवन सक्काउने खेलमा नलाग्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्