site stats
बाह्रखरी :: Baahrakhari
रोमन आचार्य
कांग्रेस केन्द्रीय समिति बैठक कर्मकाण्डी कि समीक्षाकेन्द्रित हस्तक्षेपकारी ?
कांग्रेस केन्द्रीय समिति बैठक कर्मकाण्डी कि समीक्षाकेन्द्रित हस्तक्षेपकारी ?“अब बस्ने बैठकमा गठबन्धन गर्ने र सत्ता दिलाउन नसक्नेले हृदयबाट माफि माग्नुपर्छ । जो असक्षम प्रमाणित भएका छन्, उनीहरूले बाटो खाली गर्नुपर्छ । र, सक्षम भनिएका साथीहरू हस्तक्षेपकारी भूमिकामा उत्रनुपर्छ,” पोखरेलले बाह्रखरीसँग भने, “युवा नेतृत्व भनौँ, सक्षमहरू अब प्रतिकृयामा रमाएर मात्र हुँदैन । बैठकमा शेरबहादुरको विरोध गरेरमात्र पुग्दैन । निकास दिने र गर्न बाटो रोक्छ भने विद्रोह गर्ने आँट मलगायत साथीहरुले बैठकमा देखाउनुपर्छ । अझ पदाधिकारी साथीहरूले देखाउन सक्नुपर्छ ।”