site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मान्छेलाई घरभित्र ज्युँदै पोलेर र घरमा आगो लगाएर हिन्दुराष्ट्र आउँछ ? : रमेश लेखक 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् ।

उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ?”
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro