site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा (भिडियो)

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार (चैत ३०) भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।” रासस

भिडियो हेर्नोस्–

भिडियो : हिमालयन टेलीभ्वाइस ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro