site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सांसदको प्रस्ताव– पूर्वराजालाई समितिमा बोलाऔँ 

काठमाडौं । पूर्वराजालाई संसदीय समितिमा बोलाएर तीनकुने हिंसाका सम्बन्धमा सोधपुछ गर्नुपर्ने प्रस्ताव कांग्रेस सांसदले गरेका छन् ।

कांग्रेसका एक जना सांसदले यस्तो प्रस्ताव गरेका हुन् । संसदीय समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “नवराज सवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति आयोजक हो । पोखराबाट काठमाडौं आउँदा जनताले स्वागत गरेका छन् । पूर्वराजालाई तीनकुने घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमा बोलाऔँ । तपाईं यो घटनामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न सोधौँ ।”
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro