site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त
SkywellSkywell

काठमाडौं । ‘फेन्टासी कमेडी ड्रामा’ जानरामा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन् ।

अभिनेत्री सुरक्षा पन्तसँग उनले सिक्रन सेयर गर्नेछन् । शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । 

Dabur Nepal
NIC Asia

चलचित्रमा सुरक्षा र निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्कालगायतको अभिनय रहनेछ । 

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले चलचित्रको विषयबारे बोल्दै उनले भने, “अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu