site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलिया नेप्लीज अष्ट्रेलियन डेमोक्र्याटिक फोरम नेतत्वमा डा. रेग्मी

सिड्नी । नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ) को नयाँ अध्यक्षमा डा. ज्ञानेन्द्र रेग्मी सर्वसम्मत् चयन भएका छन् । अष्ट्रेलियामा यो २४ वर्ष पुरानो संस्था हो ।

एनएडीएफको अधिवेशनबाट अध्यक्ष चयन भएपछि डा. रेग्मीले भने, ‘‘यो संस्थालाई लोकतान्त्रिक विचार मन्थनको चौतारी बनाउन चाहेको छु ।’’

Dabur Nepal
NIC Asia

उनले अष्ट्रेलियामा आप्रवासीहरुको समस्या, अष्ट्रेलियन राजनीतिमा नेपालीहरुको उपस्थिति, अनुभव र चुनौती, गणतान्त्रिक नेपालमा २० वर्षदेखिका उपलब्धि तथा उत्पन्न समस्याबारे समाधानका उपायलगायतका विषयमा छलफल चलाउने योजना बनाएको बताए ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरिकृष्ण अधिकारी, सचिवमा निजन चौलागार्इं, कोषाध्यक्षमा विकास झा, युवा संयोजकमा भुपेन्द्र कँडेल चयन भएका छन् । त्यसरी नै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश केसी र सुजन निरौला चयन भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro