site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलिया नेप्लीज अष्ट्रेलियन डेमोक्र्याटिक फोरम नेतत्वमा डा. रेग्मी
Tiktok banner adTiktok banner ad

सिड्नी । नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडीएफ) को नयाँ अध्यक्षमा डा. ज्ञानेन्द्र रेग्मी सर्वसम्मत् चयन भएका छन् । अष्ट्रेलियामा यो २४ वर्ष पुरानो संस्था हो ।

एनएडीएफको अधिवेशनबाट अध्यक्ष चयन भएपछि डा. रेग्मीले भने, ‘‘यो संस्थालाई लोकतान्त्रिक विचार मन्थनको चौतारी बनाउन चाहेको छु ।’’

उनले अष्ट्रेलियामा आप्रवासीहरुको समस्या, अष्ट्रेलियन राजनीतिमा नेपालीहरुको उपस्थिति, अनुभव र चुनौती, गणतान्त्रिक नेपालमा २० वर्षदेखिका उपलब्धि तथा उत्पन्न समस्याबारे समाधानका उपायलगायतका विषयमा छलफल चलाउने योजना बनाएको बताए ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा छवि सापकोटा, महासचिवमा हरिकृष्ण अधिकारी, सचिवमा निजन चौलागार्इं, कोषाध्यक्षमा विकास झा, युवा संयोजकमा भुपेन्द्र कँडेल चयन भएका छन् । त्यसरी नै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, रमेश केसी र सुजन निरौला चयन भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro