site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, कहिले हुन्छ प्रदर्शन ?

काठमाडौं । अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगर मुख्य भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक भएको छ । 

निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै ‘ऊनको स्वीटर’ २०८२ वैशाख २६ गते रिलिज हुने जानकारी दिएको छ । 

सार्वजनिक पोस्टरमा विपीनले डोको बोकेर डायरी समातेका छन् । मिरुना मगर मन्द मुस्कानमा छिन् । 

आर्टमाण्डूले निर्माण गरेको चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् । 

चलचित्रमा विपीन र मिरुनासँगै सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू लगायतको अभिनय छ ।

निर्देशक चौहानको यो पहिलो फिचर फिल्म हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro