site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बर एण्ड वधु’को गीत ‘तिमी सँग’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर छ । अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ । 

गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई देख्न सकिन्छ । 

Dabur Nepal
NIC Asia

चलचित्रमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टि खड्का, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा जानुका थापाको लगानी छ । अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । 

‘बर एण्ड वधु’ भदौ १४ गतेबाट रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu