site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यश कुमारले उठाए आत्महत्या दुरुत्साहनको मुद्दा 
SkywellSkywell

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गीतमा गायक यश कुमारको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दीपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ । भिडियोमा यश कुमारलाई पनि देख्न सकिन्छ । 

Dabur Nepal
NIC Asia

गीतको भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । ‘हिरो’ गीतको भिडियोमार्फत यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन् । पछिल्लो समय सानोसानो कुरालाई लिएर आत्महत्या गर्नेको संख्या बढिरहेकाले आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले ‘हिरो’ गीत निर्माण गरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu