site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘खुस्मा’को गीत ‘खुसीका पल बटुलेर’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खुस्मा’को गीत रिलिज भएको छ । ‘खुसीका पल बटुलेर’ बोलको गीत रिलिज भएको हो । 

एसडी योगीको संगीत रहेको गीतमा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ । गीतमा शब्दरचना राम अविरल विष्टको छ । 

Dabur Nepal
NIC Asia

सार्वजनिक गीतमा सिनेमाका शीर्ष कलाकार धिरज मगर र उपसना सिंह ठकुरी फिचर्ड छन् । 

अशोक थापामगर सिनेमाका लेखक तथा निर्देशक हुन् । 

धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापालगायत कलाकारको अभिनय छ । चलचित्र असोज ३ गते रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu