site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
नेटोको प्रमुखमा निवर्तमान डच प्रधानमन्त्री छानिए
SkywellSkywell
Dabur Nepal
NIC Asia

आमस्टर्डम ।  निवर्तमान डच प्रधानमन्त्री मार्क रुट्टे नेटोका महासचिव हुने सो संगठनले बुधबार घोषणा गरेको छ । यसअघि रोमानियाका राष्ट्रपति क्लाउज लोहान्नीजले गएको हप्ता सो पदको दाबी आफूले छोडेको बताएका थिए ।

रुट्टेले सो पदमा आउँदो अक्टोबर १ देखि काम सुरु गर्ने जनाइएको छ । सोही मितिबाट नेटोका प्रमुख जेन्स सोल्जेनवर्गको १० वर्षे कार्यकाल सकिँदै छ । सोल्जेनवर्गले बुधबार भावी नेतृत्वलाई आफ्नो तर्फबाट न्यानो स्वागत भनिसकेका छन् । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro