विशेष
काठमाडौं । ललितपुरको खोकनामा यति बेला सिकाली जात्राको रौनक छ । स्थानीय जात्रा मनाउन व्यस्त छन् ।
खोकनावासीले बडादसैँको सट्टा सिकाली जात्रा मनाउने गर्छन् । घटस्थापनादेखि महानवमीको दिनसम्म यो जात्रा मनाइन्छ ।
नवरात्रको छैटौँ दिन शनिबार स्थानीयले विभिन्न १४ देवगणको पूजा गरी सिकाली मन्दिर परिसरमा बाजागाजासहित नाचगान गरेका छन् ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९ १५:४०
प्रतिक्रिया दिनुहोस्