बाह्रखरी फोटो
1681054045.jpg)
काठमाडौं । आज हाँडीगाउँका स्थानीयले लाभा जात्रा मनाएका छन् । परम्परागत पहिरनमा सजिएका महिलाहरूले हाँडीगाउँदेखि लाभा छर्दै भाटभटेनी मन्दिर पुगेर पूजा गरेका थिए ।
हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत आज लाभा जात्रा मनाइएको हो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ २१:१६
प्रतिक्रिया दिनुहोस्