काठमाडौं । भक्तपुरको टौमढीबाट भैरवनाथको रथ राखेर बिस्काः जात्रा सुरु भएको छ। आठ रात र नौ दिनसम्म मनाइने यो जात्रामा आज पहिलो दिन दत्रात्रेमा लाग्ने छ। विस्काः जात्रा भक्तपुरको ठिमी, बोडे लगायतको ठाउँमा मनाउने गरिन्छ । साथै काठमाडौंको टोखामा पनि मनाउने चलन छ।