site stats
बाह्रखरी :: Baahrakhari
विशेष
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
थप ६ हजार कर्मचारी कटौती गर्दै मेटा
Ghorahi CementGhorahi Cement

काठमाडौं । मेटाले फेरि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । योपटक करिब ६ हजार कर्मचारी कटौती गर्ने बताइएको छ ।

मेटाले यसअघि मार्चमा १० हजार कर्मचारी कटौती गरेको थियो । त्यसअघि, गत वर्षको नोभेम्बरमा ११ हजार कर्मचारी कटौती गरेको थियो ।

Dabur nepal
Agni Group

फेसबुक एवं इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले नयाँ राख्ने भनेका पाँच हजार कर्मचारी समेत नथपिने भएको छ । नोभेम्बरको कर्मचारी कटौती हुनुअघि फेसबुक भनेर चिनिने कम्पनीमा करिब ८७ हजार कर्मचारी थिए ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले गत वर्ष कर्मचारी कटौती गरेयता कामहरू आश्चर्यजनक रूपमा अघि बढेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro