site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकका दुई ठाउँमा भीषण पहिरो : २३ जना बेपत्ता 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये ३ जनाको शव फेला परेको छ । वागमती प्रदेशका डीआइजी वसन्तकुमार लामाका अनुसार नागपुजेमा ६ घर पुरिएका छन् भने १७ जना बेपत्ता छन् । यस्तै भिरखर्कमा २ घर पुरिएका छन् भने ६ जना बेपत्ता भएका छन् ।

लामाका अनुसार क्षतिको विस्तृत विवरण आइनसकेको छैन । गएराति परेको पानीका कारण ठाडो खोलाले बस्तीमा पहिरो गएको हो । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, १८ घर बगे

सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव फेला

सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement