site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
डीएलएसका सह–आविष्कारक फ्रांक डकवर्थको निधन 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । क्रिकेटमा प्रयोग हुने डकवर्थ लेविस स्टेर्न (डीएलएस) पद्धतिको सह–आविष्कारक फ्रांक डकवर्थको निधन भएको छ । डकवर्थको ८४ वर्षको उमेरमा निधन भएको हो । 

मौसमका कारण क्रिकेट खेल प्रभावित बन्दा हाल यसै पद्धतिको प्रयोग गरी नतिजाको निर्णय हुँदै आएको छ । उनी सन् २०१४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को तथ्यांकविद् सल्लाहकारको रूपमा कार्यरत थिए । खेलमा उनको सर्मपणको कदर गर्दै सन् २०१० मा ‘मेम्बर अफ दी अर्डर अफ द ब्रिटिस एम्पाएर’ (एमबीई) बाट सम्मानसमेत गरिएको थियो । 

“फ्रांक उच्चस्तरीय तथ्यांकशास्त्री थिए, जसलाई उनका सहकर्मी र विशाल क्रिकेट जगतले नै सम्मान गर्थे,” आईसीसीअन्तर्गत क्रिकेट सञ्चालनका जनरल म्यानेजर वसिम खानले एक विज्ञप्तिमा भने, “क्रिकेटमा फ्रांकको योगदान असाधारण छ र उनको निधनले विश्व क्रिकेटलाई नै दुखी बनाएको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro