site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, १८ घर बगे
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा गएराति पहिरो गएको छ । भीरखर्कबाट सुरु भएको पहिरो भोटेकोसीतर्फ खस्नेक्रममा कम्तीमा १० घर बगाएको नगरप्रमुख निमाफुञ्जो शेर्पाले जानकारी दिए । 

“पहिरोमा हालसम्म १७ जना मानिस वेपत्ता छन् ।  अहिलेसम्म १ जनाको शव फेला परेको छ,” उनले बाह्रखरीसँग भने ।

कठिन भूगोलका कारण अहिले उद्धारमा कठिनाइ भइरहेको उनले बताए । बाह्रबिसे नगरपालिकाकै अर्को नागपुजे भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ पनि ८ घर पहिरोले बगाएको स्थानीयले बताएका छन् । वेपत्ताहरूको खोजीकार्य जारी रहेको स्थानीयको भनाइ  छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement