site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी बिहानै स्थलमार्गबाट हुँदै सो क्षेत्र प्रस्थान गरेका हुन् । वाग्मती प्रदेशका डीआइजी वसन्तकुमार लामाका अनुसार सभामुख सापकोटा बाटोमै छन् ।

गएरातिको बाह्रबिसे नगरपालिका ७ नागपुजे र  भीरखर्कमा पहिरो जाँदा २३ जना वेपत्ता भएका छन् । २ जनाको शव फेला परेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement