site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिन्धपाल्चोक पहिरो अपडेट : तीन जनाको शव फेला
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको छ ।  गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पुर्‍याएको नगर उपप्रमुख सुशील पाख्रिनले जानकारी दिइन् ।

“गएराति भीरखर्कबाट पहिरो सुरु भएको हो । भीरखर्कका १० घर बगाएको र ३ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । भीरखर्कको सबै अवस्था अज्ञात छ । नसोचेको ठाउँमा पहिरो गएकाले यति नै क्षति भयो भन्ने अवस्था छैन,” उनले भनिन् ।

केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement