site stats
बाह्रखरी :: Baahrakhari
कुशल भुर्तेल
कुशल भुर्तेल भन्छन्– पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न सामान्य नै लाग्यो
कुशल भुर्तेल भन्छन्– पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न सामान्य नै लाग्यो“पाकिस्तानसँगको खेलपछि हामी सबैजना भारतसँग खेल्न आतुर थियौँ । तर, जति पाकिस्तानसँगको खेलका लागि उत्साहित थिएँ, त्यति भारतसँगको खेलका लागि थिइनँ । पाकिस्तानसँग खेलिसकेपछि भारतसँग खेल्न नर्मल नै लाग्यो,” कुशलले भने, “भारतसँग हामीले अझै २०–३० रन बनाउँन सक्थ्यौँ । नेपाली टिमले भारतको ड्रेसिङ रुममा गएर मोमेन्टहरू सेयर गर्‍यौँ । त्यो चाहिँ एसिया कपमा हाम्रो बेस्ट मोमेन्ट थियो । समग्रमा अनुभव राम्रो रह्यो । अगाडि खेलहरू छन् । यो अनुभवले आगामी दिनमा सहयोग गर्छ जस्तो लाग्छ ।”