site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेदरल्यान्ड्सविरुद्ध ओपनर कुशलको अर्धशतक 
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले ५० रन पूरा गरेका छन् ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट भुर्तेलले ७७ बलमा पाँच चौकासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो आठौँ अर्धशतक हो । 

जारी खेलको ३२ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro