site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका भुर्तेल आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले भुर्तेललाई ३६.३ ओभरमा गुमाएको हो ।

भुर्तेलले टिमको खातामा ६६ रन थपे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको आठौँ अर्धशतक हो । जारी खेलको ३७ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर १२२ रन बनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro