खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेलले आफू विश्वकपलाई लिएर उत्साहित बनेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आगामी टी–२० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताएका हुन् ।
सोमबार केटीएम कन्सलटिङ ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुसी लागिरहेको बताए ।
नेपालको तर्फबाट उनले ओपनिङ ब्याटिङ गर्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ १७:११
प्रतिक्रिया दिनुहोस्