site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुरविरुद्ध ओपनर कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौँ अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

कुशलसँगै नेपालबाट हाल क्रिजमा आसिफ सेख २४ रन बनाएर खेलिरहेका छन् । नेपालले आठ ओभरको समाप्तिमा विकेट नगुमाई ७९ रन बनाएको छ ।

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro