site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एशिया कपमा आज अफगानिस्तान र श्रीलंका खेल्दै 
Siddhartha BankSiddhartha Bank

एजेन्सी । एशिया कप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दूवईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपालीसमयअनुसार बेलुका सवा ५ बजे सुरु हुनेछ । 

यसअघि आइतबार भएको खेलमा हङकङ पाकिस्तानसँग ८ विकेटले पराजित भयो । एसिया कप छनोटमा शीर्ष स्थानमा रहेर एसिया कपमा सहभागिता जनाएको हङकङका ब्याट्सम्यानले टेष्ट क्रिकेट खेल्ने बलर अघि गतिलो रन बनाउन सकेनन् । 

Agni Group
NIC Asia

दूवईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले १ सय १६ रन बनाएको थियो । अजिज खानले २७, बाबर हायतले २६, अंशुमन रथले १९ र निजकात खानले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । 

हङकङलाई सस्तैमा समेट्न उसमान खानले ३ तथा हसन अलि र शाहब खानले दुई–दुई विकेट लिए । १ सय १७ रनको झिनो लक्ष्य पाएको पाकिस्तानले २३ दशमलब ४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा ओपनर इमामले अर्धशतक बनाएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu