site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजीनामा दिन पुगेका रास्वपा मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने– चाँडै विश्वासको मत लिन्छु, पर्खिनुस् 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राजीनामा दिन पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ बालुवाटारबाट फिर्ता भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै राजीनामा नदिन आग्रह गरेपछि फिर्ता भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराए ।

Agni Group
NIC Asia

“हाम्रा मन्त्रीहरु राजीनामा बोकेरै जानुभएको हो, म पनि सँगै गएको थिएँ, प्रधानमन्त्रीले अहिले राजीनामा नदिनुस्, मैले चाँडै नै विश्वासको मत लिन्छु भन्नुभयो । हामी त्यसबेलासम्म पर्खिन्छौँ ।”

उनका अनुसार रास्वपाले चाँडै नै विश्वासको मत लिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu