site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
जोनी वाकर ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’को प्रायोजक 

काठमाडौं । जोनी वाकर ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’को प्रायोजक रहने भएको छ । बाह्रखरीले वार्षिकरुपमा आयोजना गर्दै आइरहेको कर्पोरेट गल्फ प्रतियोगिता र आर्थिक परिसंवाद कार्यक्रममा प्रायोजकमा जोनी वाकर रहने गरी हस्ताक्षर सम्पन्न भएको छ ।

जोनी वाकरको आधिकारिक बिक्रेता ग्लोबल कन्सर्नका प्रबन्ध निर्देशक आशीष अग्रवाल र बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro