site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
खुकुरी रम ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’को प्रमुख साझेदार 

काठमाडौं । खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज् प्रालि ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमको प्रमुख साझेदार रहने भएको छ ।

बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र द नेपाल डिस्टिलरिज् प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कृष्णनन्बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा आचार्यले खुकुरी रमसँग सहकार्य गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताएका थिए ।

Aggrement_Khukuri-(1)-1742183571.jpg
त्यसैगरी दल नेपाल डिस्टिलरिज् प्रालिका सीईओ रमेश कृष्णनन्ले बाह्रखरीले वार्षिकरुपमा आयोजना गर्दै आइरहेको यस प्रतियोगितामा आफूहरु पनि साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी महसुस गरेको बताएका थिए ।

Aggrement_Khukuri-(3)-1742183571.jpg
बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता र आर्थिक परिसंवाद कार्यक्रम चैत २३ मा काठमाडौंमा गर्ने भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro