site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ प्रस्तावित न्यायाधीश निरौलाको कार्ययोजना 
SkywellSkywell

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायधीश नृपध्वज निरौलाले कार्ययोजना प्रस्तुत गरेका छन् । शुक्रबार संसदीय समितिको बैठकमा उनले कार्ययोजना पेस गरेका हुन् ।
 
कार्ययोजनामा न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न भरोसायोग्य कदम चाल्नुपर्ने आवश्यकता छ ।

कार्ययोजनामा नेतृत्वले लिने नीति र योजनामा सहयोग गर्ने उल्लेख छ । “न्यायाधीशका लागि न्यायपालिकाको नीति, सुधार योजना र नेतृत्वको कार्ययोजनाभन्दा अर्को छुट्टै वा पृथक योजना हुँदैन । प्रधान न्यायाधीशको न्यायिक नेतृत्वमा सिंगो न्यायपालिका रहने हुँदा नेतृत्वले लिने नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन गरी नेतृत्वलाई सहयोग गर्नु मेरो दायित्व बन्छ,” कार्ययोजनामा उनले भनेका छन् ।
 
स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई आत्मसात गर्दै निष्ठा र इमान्दारीका साथ न्याय सम्पादन गर्ने उनले जनाएका छन् । न्यायपालिका र नेतृत्वले लिएका नीतिको आफ्नो तहबाट कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने उनको भनाइ छ ।
1-1731050233.jpg

KFC Island Ad
NIC Asia

2-1731050234.jpg
3-1731050234.jpg
 

4-1731050234.jpg
5-1731050235.jpg
6-1731050235.jpg
7-1731050236.jpg
8-1731050236.jpg
9-1731050237.jpg
10-1731050237.jpg
11-1731050238.jpg
12-1731050238.jpg
13-1731050239.jpg
14-1731050239.jpg
15-1731050240.jpg
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro