site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मर्यादाक्रमका आधारमा कर्मचारीको तलब तोक्ने फैसला पुनरावलोकनको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलब निर्धारण गर्न दिएको फैसलामा पुनरावलोकनको अनुमति दिएको छ ।

बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सरकारी कर्मचारीको तलमानबारे गत असार १० गते भएको फैसला पुनरावलोकनका लागि अनुमति दिने निर्णय गरेको हो ।

०८० पुस २६ मा निजामती सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारीहरूले ०७९ साउन १ गतेदेखि लागु भएको तलबमानमा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

SC-Aadesh-1732203204.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro