site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस, वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो । 

यसैगरी, बैठकले वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले गत आइतबार राजीनामा दिएका थिए ।

उनलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो । सफाइ पाएपछि पहिलोपटक गत आइतबार उनी योजना आयोगमा हाजिर भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro