site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिंगापुर जाने नेपाली उसु टिमको बिदाइ
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सिंगापुरमा यही जुलाई २७ र २८ तारिखमा हुने छैटौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निमित्त सदस्यसचिव अन्जन धमलाले बिहीबार टोलीको बिदाइ गरे ।

टोलीमा पाँच महिला र ६ पुरुष खेलाडी छन् । प्रशिक्षकको जिम्मेवारी विशाल थापालाई दिइएको उसु महासंघका महासचिव नवराज ढुंगानाले बताए ।

प्रतियोगितामा हिमान्शु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले, एलिस मार्लिक, बविता ठाडामगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावाले नेपालको चुनौती पेस गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu