site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले बनायो केन्द्रीय कानुन विभाग
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको ‘केन्द्रीय कानुन विभाग गठन गरेका छन् । विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनयन भएका छन् भने सचिवको कामकाज गर्न कमलबहादुर खत्री तोकिएका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, कांग्रेसको संशोधित विधानअनुरुप पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीको संयोजकत्वमा दश जना सदस्य मनोनयन भएका हुन् । 

विभागको सदस्य मनोनयन भएकाहरुमा विराज पाण्डे– कञ्चनपुर, कमलबहादुर खत्री– सुर्खेत, दुर्गाबहादुर सुनार– कास्की, दिपकराज रेग्मी– दाङ, ध्रुव श्रेष्ठ– सुर्खेत, रामचन्द्र गौतम– रुकुमपश्चिम, खिल गिरि– धादिङ, मन्दिरा अधिकारी– काभ्रेपलाञ्चोक, शोभा घिमिरे संखुवासभा, अमितकुमार कर्ण–धनुषा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu