site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतमा पाँच क्रिकेट खेलाडी सम्मानित
Tiktok banner adTiktok banner ad

पोखरा । जिल्ला क्रिकेट संघ पर्वतले आफ्ना पाँच ‘उत्कृष्ट’ खेलाडीलाई सम्मान गरेको छ । दोस्रो साधारणसभाका अवसरमा शनिबार संघले उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र उदीयमान खेलाडीलाई सम्मान गरेको हो ।

पर्वत टिमका कप्तान अमृत गुरुङ उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए । महिला उत्कृष्ट खेलाडी कृषा अखेली र उदीयमान खेलाडीका रूपमा सचिन गिरी, अनुषा पौडेल र एन्जल अधिकारीलाई सम्मान गरिएको संघका अध्यक्ष रेशमबहादुर केसीले बताए ।

संघले जिल्लाको क्रिकेट विकासमा योगदान दिने अरू व्यक्तिहरुलाई पनि सम्मान गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro