site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा  

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो चलचित्र शनिबारबाट ‘सिनेमाघर एप’मा रिलिज भएको हो । 

‘पशुपति प्रसाद–२ः भष्मे डन’ हेर्न १९९ रुपैयाँ तिर्नुपर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक मुख्य भूमिकामा छन् । 

चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीको पनि विशेष भूमिका छ ।

Global Ime bank

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । 

यो चलचित्रको सफलतासँगै ‘पशुपति प्रसाद–३’ निर्माणको घोषणा पनि गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय