site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक 
SkywellSkywell

काठमाडौं । चलचित्र ‘मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को रूपमा देखाइएको छ । यसले उनलाई एक्सन अवतारमा देख्न सकिने संकेत गरेको छ । 

KFC Island Ad
NIC Asia

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ ।

‘मोदीबेनी’लाई शंकर कोइरालाले निर्देशन गरेका छन् । 

पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्र साउन १८ गते रिलिज हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro