site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते

काठमाडौं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् ।

पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ । ४४ जना घाइते भएका छन् । आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो ।

यस्तै,, दक्षिणी लेबनानमा १० जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । तीमध्ये धेरैजसो नाबातीह गभर्नरेटका सहर र गाउँहरूका घटना हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro