site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नयाँ प्रशिक्षक स्लोट भन्छन्– लिभरपुलको जिम्मेवारी ‘बेवास्ता गर्न नसकिने’

काठमाडौं । लिभरपुलका नयाँ प्रशिक्षक अर्ने स्लोटले ‘विश्वको सबैभन्दा ठूलो क्लब’को जिम्मेवारी ‘बेवास्ता गर्न नसकिने’ बताएका छन् ।

गत अप्रिलमा तत्कालीन मुख्य प्रशिक्षक योर्गान क्लोपले सिजनको अन्त्यसँगै जिम्मेवारी छोड्ने निर्णय गरेपछि लिभरपुलले स्लोटसँग सम्झौता गरेको थियो । लिभरपुलले स्लोटलाई ९.४ मिलियन पाउन्डमा तीन वर्षे सम्झौतासहित अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Dabur Nepal
NIC Asia

फियोरेन्टिनाको जिम्मेवारीमा रहेका स्लोटले जुन १ देखि लिभरपुलको प्रशिक्षण सम्हालेछन् । “आफूले अनुभव लिएको क्लब छोड्ने निर्णय लिनु निकै कठिन थियो । तर, खेलक्षेत्रको व्यक्ति भएकाले प्रिमियर लिगमा रहेको विश्वकै उत्कृष्ट क्लबको मुख्य प्रशिक्षक बन्ने अवसर बेवास्ता गर्न नसकिने रहेछ,” स्लोटले भने ।

लिभरपुलले नौ वर्षपछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो । यसअघिका प्रशिक्षक क्लोपले सन् २०१५ देखि २०२४ सम्म लिभरपुलको मुख्य प्रशिक्षण सम्हालेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro