site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
आज एकै दिन तीन नेपाली चलचित्र हलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । शिवरात्रिको अवसर पारेर एकैदिन तीनवटा नेपाली सिनेमा रिलिज भएका हुन् । 

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’, नवल खड्का निर्देशिक ‘काँडेतार’ र अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’ प्रदर्शनमा आएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाललगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अर्पण थापा, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् । 

Global Ime bank

‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, सुरबिना कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

एकै दिन तीनवटा नेपाली सिनेमा रिलिज हुँदा हलमा शो बाँडिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC