site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा तारले बेरिएको अवस्थामा मृत पाटेबाघ भेटियो
Dabur Nepal
NIC Asia

कैलाली । कैलालीको  जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । 

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको सबडिभिजन वन कार्यालय लम्कीका फरेस्टर रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुन सक्ने देखिएको छ ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro