site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीमा तारले बेरिएको अवस्थामा मृत पाटेबाघ भेटियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कैलाली । कैलालीको  जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ । 

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको सबडिभिजन वन कार्यालय लम्कीका फरेस्टर रामबहादुर रावलले जानकारी दिए । उनका अनुसार बाघको शरीरबाट दुर्घन्ध फैलिसकेकाले केही दिन अगाडि नै मरिसकेको हुन सक्ने देखिएको छ ।

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि डिभिजन वन कार्यालय लम्की, प्रहरी र स्थानीय सो स्थलमा पुगेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC