site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उद्धार र राहतमा खटिन कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका घाइतेको उद्धार र राहतमा सरकारसँग मिलेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष माधवकुमार नेपालले शनिबार विज्ञप्ति जारी गर्दै  भूकम्पमा परी ज्यान गुमाएकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 
भग्नावशेषमा फसेकाहरुको तत्काल उद्धार तथा राहतका लागि सरकार तथा स्वयंसेवी संस्थाहरूसँग मिलेर काम गर्न स्थानीय पार्टी कमिटी तथा नेता कार्यकर्तालाई उनले निर्देशन दिएका छन् । 

विज्ञप्तिमा उल्लेख छ, “अझै परकम्पहरु आउने र थप क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन समेत सबैमा अनुरोध गर्दछु ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय