site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (आज) बिहान उनलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले बाह्रखरीलाई जानकारी दिए ।

प्रसाईंले सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्