site stats
बाह्रखरी :: Baahrakhari
देश
चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार 

काठमाडौं । नवलपरासीबाट चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खसेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार धादिङको बेनिघाटबाट लु २ ख ३५० नम्बरको ट्रक त्रिूशलीमा खसेको हो । ट्रक पानीमा केहीभाग मात्रै देखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जना घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्