देश
काठमाडौं । सरकारले कृषि अनुदानलाई उत्पादनमा जोड्ने भएको छ ।
अर्थमन्त्री डा प्रकाशरण महतले बजेटमा उत्पादनमा आधारित कृषि अनुदान प्रणाली लागु गर्ने घोषणा गरे । यसको लागि सरकारले नयाँ मापदण्ड साउनसम्म बनाउने बजेटमा उल्लेख छ ।
महतले प्रदेश सरकार र स्थानीय सरकारले उत्पादनमा आधारित अनुदान चलाउने बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्