site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
स्मार्टफोन र कम्प्युटरमा पारस्परिक करमा अमेरिकाको छुट, चीनलाई मिल्यो राहत 

काठमाडौं । अमेरिकाले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको छ । ट्रम्प प्रशासनले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको हो । 

यसमा चीनलाई पनि राहत दिइएको छ । यो छुट चीनमा पनि लागु हुनेछ । 

अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक शुल्कले ग्याजेटहरूको मूल्य उच्च हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । धेरैजसो ग्याजेटहरू  चीनमा बन्छन् । बीबीसी
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro