site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटको विनियोजन विधेयकको सिद्धान्त फागुनमा पेस हुने

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी वर्षदेखि फागुन महिनामा बजेटको सिद्धान्त पेस गर्ने जानकारी दिएका छन् । संसद्मा बजेट पेस गर्दै अर्थमन्त्रीले सांसदहरुको छलफललाई प्रभावकारी बनाउन बजेटको सिद्धान्त फागुन मसान्तमा पेस गर्ने जानकारी दिए ।

अहिले वैशाख महिनाभित्र बजेटको सिद्धान्त ल्याउने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro